अर्थ/बाणिज्य

ग्याँस सकिन्छ कि भनेर चिन्ता नलिनुहोस् , निगम र ग्यास उद्योगीबीच यस्तो भयो समझदारी

काठमाडौँ, –ः खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ । नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग सङ्घबीच आज भएको समझदारीअनुसार...

बागलुङको अमलाचौरमा ग्लोबल आइएमई बैंकको ११८ औ शाखारहित बैंकिङ शुभारम्भ

पर्वत–ग्लोबल आइएमई बैंकले बागलुङ नगरपालिका वडा नं १२, अमलाचौरमा आफ्नो ११८ औ शाखा रहित बैंकिङ कार्यक्रमको शुरुवात गरेको छ । ग्लोबल आईएमई बैंक लि कुश्मीशेराका शाखा प्रबन्धक प्रकाश शर्माको अध्यक्षता तथा बाग्लुङ...

पञ्चासे केबलकारले गाउँमै पुगेर कर्मचारी छनौट गर्दै, कतै छुट्नुहोला है !

पर्वत – पर्वतको पञ्चासेमा निर्माण शुरु हुन लागेको पञ्चासे केबलकारमा जागिर गर्न ईच्छुकहरुका लागि निर्माण कम्पनीले गाउँ गाउँमै पुगेर शिविर संचालन गर्ने भएको छ । कम्पनीका अनुसार गाउँमा चलाईने शिविरहरुमा केबलकारमा काम...

कुस्मा–बलेवा यान्त्रिकपुल मर्मतका लागि ठप्प, यात्रुलाई सास्ती

पर्वत– कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न गएको शुक्रबार दिउँसो देखि यान्त्रिक पुल बन्द गरिएको हो । पुलमा डब्बा तान्न प्रयोग भएका मसिना लठ्ठाहरुमा समस्या देखिएपछि मर्मतका...

मगर महोत्सव: पर्यटनबाटै विकास र समृद्धि हासिल गर्छौै ः मन्त्री लम्साल

पर्वत- गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रवाटै गण्डकी प्रदेशको विकास र समृद्धि हासिल हुने बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा संचालित प्रथम मगर महोत्सवलाई सम्वोधन गर्दै...

पर्वतमा प्रथम मगर महोत्सव, यस्ता छन् आकर्षणहरु

पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवको आज उद्घाटन भएको छ । फागून ७ गते देखी १५ गते सम्म संचालन हूने उक्त महोत्सवको गण्डकी प्रदेशका मूख्य मन्त्री पृथ्वी सूव्वा गुरुङले गरेका हून...

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको शाखा पर्वतमा, पौडेलद्धारा शुभारम्भ

पर्वत–रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा पर्वतको सदरमुकाम कुश्माबजारमा शुभारम्भ भएको छ । लामो समयदेखि जीवन विमामा सक्रिय इन्स्योरेन्सको ७३ औ शाखा शुक्रवारदेखि शुभारम्भ भएको हो । शाखाको शुभारम्भ गर्दै जिल्ला...

बागलुङको बलेवामा प्रथम बलेवा महोत्सव शुरु

बलेवा : बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव शुरु भएको छ । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो बलेवा महोत्सव आयोजना भएको हो । दश वर्ष पहिलेदेखि...

उत्कृष्ट करदाता सम्मान गर्दै फलेवास, कर नगरवासीकै नाममा खर्च गर्छौ ः मेयर शर्मा

पर्वत- पर्वतको फलेवास नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ठ कर तिर्ने करदाताहरुलाई सम्मान गरेको छ । उत्कृष्ठ करदाताको रुपमा सबैभन्दा बढि कर तिरेर सहयोग गर्ने ६ जना करदातालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा फलेवास...

जनसेवी लघुवित्त वित्तीय संस्थाको दोश्रो त्रैमासिक समिक्षा गोष्ठी, ७९ लाख मुनाफा

पर्वत ः पर्वतको सदरमुकाम कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । गण्डकी र प्रदेश नं. ५ का १० जिल्लालाई कार्यक्षेत्र वनाई आफ्नो कारोवारलाई...