अर्थ/बाणिज्य

मन्त्री लम्साल भन्छन् –‘गण्डकी प्रदेशको विकास वायुपंखी गतिमा’

पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औद्योगिक विकास बिना मुलुकको आर्थिक समृद्धि हासिल हुन नसक्ने बताएका छन् । आइतवार पर्वतको...

पर्वतको कुस्मामा नयाँ बर्षमा पहिलो सडक खाना महोत्सब शुरु , कुस्मालाई पोखरा पछिको पर्यटकीय गन्तब्य बनाउँछौ- मन्त्री लम्साल

पर्वत/ नयाँ बर्ष २०७६ को अवसर पारेर पर्वतको कुस्मामा प्रथम सडक खाना महोत्सब शुरु भएको छ । अग्ला पुलहरुको शहर कुस्माबजारलाई नयाँ बर्षमा आन्तरिक पर्यटकको नयाँ गन्तब्य बनाउने उद्देश्य सहित पर्वत जेसिजको आयोजनामा तीन दिने...

पर्वतमा यो वर्ष १५ मेट्रिक टन कफी उत्पादन

पर्वत । पर्वतमा यो वर्ष १५ मेट्रिकटन कफी उत्पादन भएको छ । गत वर्षको तुलनामा उत्पादन घटेको छ । हिउँदको समयमा बेलाबेलामा आएको मौसमको खराबीका कारण उत्पादन घटेको कफी व्यवसायी संघ पर्वतले जनाएको छ ।...

पर्वतको कुस्मामा मुक्तिनाथ बिकास बैंकको नयाँ शाखा

पर्वत/ मुक्तिनाथ बिकास बैंक लिमिटेडको नयाँ शाखा पर्वतको कुस्मामा सञ्चालनमा आएको छ । मुक्तिनाथ बिकास बैंकको ११४ औ शाखा पर्वतको कुस्मामा बिहीबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । बैंकको कुस्मा शाखाको पर्वतका...

सहकारीहरुले ऐन नियम र बिनीयमको पालना गर्नुपर्छ ः अध्यक्ष उप्रेती

पर्वत– राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीलाई प्रविधिको अधिकतम उपयोग गरी सरकारले लिएको समृद्ध नेपाल ः सुखी नेपालीको नारालाई सफल पार्न सक्रियताका पूर्वक लाग्नु पर्नेमा जोड दिनु भएको छ । ...

कोरीया जाने युवायवतीलाई खुसीको खबर ! भोलीदेखि भाषा परीक्षा आवेदन

काठमाडौँ, : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्ला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ...

अजोड इन्स्योरेन्सको बिमा अभिकर्ताको आधारभुत तालिम कुश्मामा

पर्वत । अजोड इन्स्योरेन्स लिमिटेड कुश्मा शाखाको आयोजनामा यहि चैत्र २ र ३ गते कुश्मा बजारमा बाली तथा पशुपक्षि सम्बन्धी बिमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न भएको छ । तालिमको अबसरमा अजोड इन्स्योरेन्स लिमिटेडका...

पर्वतमा निर्माणाधिन तल्लो मोदी आयोजनामा आगलागी, तीन मजदुर घाइते

पर्वत/ निर्माणाधीन २० मेगावाटको तल्लोमोदी जलविद्युत आयोजनामा आगलागी भएको छ । उत्पादन दिने अन्तिम चरणमा रहेको आयोजनाको पेनस्टक पाइप (सुरुङदेखि विद्युत गृहसम्म पानी पठाउने० मा रङ लगाउने क्रममा विद्युत सट हुँदा...

याद गर्नुहोस् ! भोली र पर्सि धौलागिरिमा विद्युत सेवा ठप्प हुँदै

पर्वत– भोली चैत २ गते र ३ गते २ दिन बिहानदेखि बेलुकासम्म नै पर्वतमा बिद्युत आपूर्ति सेवा बन्द हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, पर्वत वितरण केन्द्रले आज एक सूचना प्रकाशन गर्दै...

बन्दीपुरमा यसरी बन्दैछ केबलकार, सर्वसाधरणका लागि शेयर खुल्ला गरिदै

तनहुँ /‘पहाडकी रानी’ तनहुँको बन्दीपुर पुग्न निर्माण भैरहेको बन्दीपुर केबलकारले समुदायमैत्री पर्यटकीय पुर्वाधार बनाउने भएको छ । बन्दीपुर केबलकार प्रा.लि.ले निर्माण गरिरहेको केवलकारको २० प्रतिशत भन्दा बढी निर्माण कार्य पुरा भएको छ । समुदाय संग...