समाचार
पर्वतमा चुनाव आचारसंहिता उल्लंघन र फेक गतिविधि बढेको भन्दै युवा सञ्जालको ध्यानाकर्षण
पर्वत – पर्वतमा आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बेला विभिन्न आचारसंहिता उल्लंघन र सामाजिक सञ्जालमा फेक (नक्कली) गतिविधि बढेको भन्दै पर्वत युवा सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ। सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन...
फलेवासको विकासको मार्गचित्र सम्भावना र चुनौती : उम्मेदवार तिमिल्सिनाद्धारा विज्ञ र सरोकारावालासँग छलफल
पर्वत- प्रतिनिधि सभा उम्मेदवार मनहरि तिमल्सिनाले फलेवासको विकास, सम्भावना र चुनौति विषयमा विज्ञहरूसँग छलफल गरेका छन् । फागुन २१ को चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला उम्मेदवार तिमल्सिनाले विषय विज्ञहरुको सहभागीतामा...
पर्वतमा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शसस्त्र प्रहरी महानिरिक्षक अर्यालको निर्देशन
पर्वत १ फागुन : सशस्त्र प्रहरी बल नेपालका प्रमुख शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पर्वतका सबै सुरक्षा निकायलाई...
पर्वतका उम्मेदवारलाई बैंक खाता खोल्न निर्वाचन कार्यालयको ताकेता
पर्वत- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुलाई बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालय पर्वतले ताकेता गरेको छ । निर्वाचनको मिति आउन तीन सातामात्र बाँकी रहँदा पनि जिल्लाका कुनैपनि उम्मेदवारले...
नेकपा एमालेसँग कुनैपनि हालतमा चुनावी समिकरण हुँदैन : संयोजक प्रचण्ड
पर्वत, २८ माघ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग कुनैपनि प्रकारको समिरण नगरिने स्पष्ट पार्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी पर्वतले बुधवार सदरमुकाम कुश्मामा आयोजना गरेको जनसंवाद कार्यक्रमलाई सम्वोधन...










