अर्थ/बाणिज्य

यस्तो छ पर्वतको जलजला गाउँपालिकाको नीति तथा कार्यक्रम पढ्नु्होस् – पूर्णपाठ

जलजला –  पर्वतको उत्तरी जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले असार ११ गते बुधवार आयोजित छैटौं गाउँसभामा प्रस्तुत गर्नुभएको...

पर्वतको फलेवासको नगरपालिकाको बजेट साढे ६६ करोड, (हेर्नुहोस् पुर्ण पाठ सहित )

पर्वत– पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक बर्षका लागि रु ६६ करोड ५६ लाख ९५ हजारको बजेट पारित गरेको छ । फलेवास नगरपालिकाको पाँचौ नगरसभाले उक्त...

पर्वतको महाशीला गाउँपालिकाको छैटो गाउँसभा भोली, आगामी आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरिँदै

पर्वत–पर्वतको महाशीला गाउँपालिकाले भोली आईतवार आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आइतवार आयोजना गरिएको गाउँपालिकाको छैटौ गाउँसभाबाट झण्डै ३५ करोड बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक...

पर्वतको कुश्माका चार युवाद्धारा धौलागिरिमै पहिलो अत्याधुनिक प्रविधिको डेरी उद्योग संचालन

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारका सक्रिय युवाहरुको समुहले धौलागिरि क्षेत्रमै नमुना डेरी उद्योग संचालनमा ल्याएका छन् । लामो समय बैदेशिक रोजगारीमा गएर फर्किका स्थानीय चार जना युवाले झण्डै साढे...

पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

काठमाडौं– नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ ।निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको...

पर्वतमा सञ्चालित सहकारी व्यवस्थापन तालिम सम्पन्न, सहकारी अभियानलाई सक्रिय बनाउने प्रतिवद्धता

पर्वत– भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले पर्वतको कुश्मामा आयोजना गरेको ६ दिने सहकारी व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ । ...

अजोड इन्स्योरेन्सको शाखा कार्यालय पर्वतको कुश्मामा

पर्वत– अजोड इन्स्योरेन्स कम्पनीले पर्वतमा आफ्नो शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ । विगत ६ महिना अघिदेखि कारोबारसुरु गरेको भएपनि शनिवारदेखि औपचारिक रुपमा शुरु भएको हो । बिमा समितिका अध्यक्ष चिरन्जिबि चापागाई र...

सुनको भाउ प्रतिताेला १५ सयले बढेर ६१ हजार पुग्याे

काठमाडौं : सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाले बढेको छ। बिहीबार ५९ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार...

आजदेखि फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । गएराती देखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरी मूल्य समायोजन गरेको...

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्तले ४ लाख ३० हजार कित्ता आईपिओ निष्कासन गर्ने

पर्वत- जनसेवी लघुवित्तल संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३० हजार ६३० कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले जनसेवीलाई उक्त परिमाणको आईपिओ निष्काशन गर्न...