समाज
दृष्टिविहिन विद्धार्थीहरुलाई नगद तथा कपडा वितरण
गणेश सुवेदी पर्वत – शिवालय माध्यमिक विद्धालयमा अध्यानरत दृष्टिविहिन विद्धार्थीहरुलाई कपडा तथा नगद वितरण कार्यक्रम कुस्मा पर्वतमा सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता शिवालय माध्यमिक विद्धालय व्यवस्थापन समितिका अध्यक्ष भवेन्द्र गिरिले गर्नुभएको थियो...
फलेवासको लिमिठाना माविमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न
पर्वत– पर्वतको फलेवास नगरपालिका–७ लिमिठानास्थित लिमिठाना माध्यमिक विद्यालयमा हरितालिका तीज २०८२ को अवसरमा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएका छन् । विद्यालयले आयोजना गरेको तीज विशेष प्रतियोगिता कार्यक्रमको उद्घाटन फलेवास नगरपालिकाका नगर प्रमुख...
पर्वतको बाटुलेचौर तीज मेला भब्य रुपमा सम्पन्न, तीज गीतमा ग्रामीण आमा समुह र नृत्यमा राम मावि उत्कृष्ट
पर्वत–पर्वतको धार्मिक तथा ऐतिहासिक क्षेत्र बाटुलेचौर कालीका भगवती मन्दिरमा आयोजित तेस्रो तीज मेला भब्य रुपमा सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित मेलामा खुल्ला तीज गित, विद्यालय स्तरीय नृत्य प्रतियोगिता र...
मोदी गाउँपालिका स्तरीय तीज गित प्रतियोगिता सम्पन्न
पर्वत– मोदी गाउँपालिकाको आयोजनामा खुला तीजगित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न आमा/महिला समुहहरु र माध्यमिक विद्यालयका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा युवा पलायन रोक्नुपर्ने, उद्यमशिलता...
ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न
पर्वत– ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय कुश्माको आयोजनामा विशाल रक्तदान अधियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा ३८ जनाले रक्तदान गरेका छन् । सुरक्षकर्मी, उद्यमी,...
आज कुशे औँसी घरघरमा कुश राखेर मनाईदै, तथा बाबुको मुख हेर्ने दिन पनि
पर्वत– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्याइएकाे कुश...










