समाचार

नेपालकै कान्छा प्रधानमन्त्री गिरीको आज विहान निधन

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती...

तेह्र वर्षिया बालिकालाई यस्तो गर्न लाग्दा पक्राउ परे पर्वतको चित्रेका यि युवा

पर्वत– गाउँकै १३ बर्षिया बालिकालाई बलात्कार प्रयास गर्ने एक युवा पर्वत प्रहरीद्धारा पक्राउ परेका छन । पर्वतको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपालीलाई बालिका बलात्कारको प्रयास गरेको कसुर अभियोगमा...

जलजलाको लेखफाँटमा धनधान्याचल ज्ञान महायज्ञ शुरु

पर्वत, २ पुष । जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले सोमबार देखि शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञ सुरु भएको छ । पुष १२ गतेसम्म सञ्चालन हुने...

मनकारी गाउँलेहरु, चन्दा संकलन गरी मोदी गाउँपालिकाको भवनका लागि जग्गा खरिद

पर्वत — हरेक विकास निर्माण र पूर्वाधारका काम सरकारले गर्छ । सर्वसाधारण घरको शौचालय बनाउन र आँगनको खाडल पुर्न पनि सरकारकै मुख ताक्ने चलन अझै छ । त्यो संस्कार तोड्दै मोदी गाउँपालिकावासीले भने स्थानीय सरकारका लागि आफैं...

अस्पतालको शैयामा छटपटाईरहेका पर्वतको ठूलीपोखरीका यि मृगौलापिडित युवालाई उपचारका लागि सहयोग गरौ

पर्वत । दुबै मृगौला फेल भएपछि यहाँका एक युवक आफ्नो जीवन बचाईदिन आग्रह गरेका छन् ।कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुबै मृगौला फेल भएपछि उनको उपचारमा आर्थिक संकट परेको हो ।घरको आर्थिक अवस्था कमजोर...

पर्वतको प्रसिद्ध पर्यटकीय स्थल डहरेदेउरालीलाई यसरी बनाईदै छ खुल्ला चिडियाखाना

पर्वत — पर्यटन प्रबर्द्धन  र नगर क्षेत्रको पहिचान झल्काउन फलेबास नगरपालिकाले डहरे देउराली क्षेत्रमा खुल्ला चिडियाखाना बनाउने भएको छ । घना जंगल डहरे लेकमा खुल्लारूपमा जंगली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले ...

भारतको कलकत्तामा फेला पर्यो ३३ किलो सुन, गोरेको हराइरहेको सुन नै भएको दाबी

काठमाडौं– सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि  हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ ।  दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन...

नेकपाको स्थायी कमिटी भोली बस्दै

...

बागलुङका सांसद घर्तीमगरको नयाँ दिल्लीमा निधन

 पर्वत । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ । सांसद घर्तीमगरलाई गत मंगलबार उपचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना गरिएको थियो । एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुराएर...

संवैधानिक परिषद बैठकमा जान प्रतिपक्षी दललाई दवाब

काठमाडौं  – पार्टीको केन्द्रीय समितिको बैठकलाई कारण देखाउँदै प्रमुख प्रतिपक्षी दलका नेता पटक–पटक अनुपस्थित भएपछि सरकारले संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी बिना नै अघि बढाउने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर...