मङ्लबार, फाल्गुन २६, २०८२
गण्डकी प्रदेशको बजेट शुक्रबारको प्रदेशसभाले बहुमतले परित गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले असार १ गते ३२ अर्ब १३ करोड रुपैयाँको बजेट प्रदेशसभामा पेश गरेका थिए । बजेटमा विभिन्न मन्त्रालयगत छलफल...