समाचार

फागुपूर्णिमा अर्थात् होली पर्व आज हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको...

पर्वतमा आज र भोली मतदान अधिकृतलाई निर्वाचन सामग्री वितरण गरिँदै

पर्वत– प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत पर्वत जिल्लाका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतलाई आज र भोली निर्वाचन सामग्री वितरण गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, पर्वतका अनुसार फागुन २१ गते हुने प्रतिनिधि...

प्रदेश अस्पताल पर्वतलाई सौन्दर्यीकरण परियोजना हस्तान्तरण

पर्वत १७ फागुन : रोजगारी, अध्ययन तथा विभिन्न कारणले विश्वभर छरिएर रहेका पर्वतेली नागरिकहरुको संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले प्रदेश अस्पतालको सौन्दर्यीकरण गर्नका लागि झण्डै रु. ४२ लाखको परियोजना सम्प्न्न गरेको छ । अस्पतालमा उपचारका लागि...

होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह

पर्वत, १५ फागुन : फागु पूर्णिमा (होली) पर्वका अवसरमा भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै होलीका दिन भीडभाड हुने कुनै...

बेरोजगारीलाई सुचिकृत गर्दै पर्वतका स्थानीय तह

पर्वत-  पर्वत जिल्लाका विभिन्न स्थानीय तहले बेरोजगार युवायुवतीलाई लक्षित गर्दै बेरोजगार सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेका छन् । आगामी आर्थिक वर्ष वि.सं. २०८३/०८४ मा सञ्चालन हुने राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत न्यून आय भएका तथा...

प्रदेश अस्पताल पर्वतमा न्यूनतम सेवा मापदण्डको १७औँ फलोअप कार्यक्रम सम्पन्न

पर्वत, फागुन १३- प्रदेश अस्पताल कुश्मा पर्वतमा स्वास्थ्य सेवाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले लागू गरिएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards—MSS) को १७ औँ फलोअप कार्यक्रम सम्पन्न भएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश र...

पर्वतमा बैंकिङ कसुर सम्बन्धि सचेतनामूलक प्रशिक्षण सम्पन्न

पर्वत –  पर्वतको कुश्मामा बैंकिङ कसुर सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम पर्वत उद्योग वाणिज्य संघको कार्यालय बुधबार सम्पन्न भएको हो ।  कार्यक्रममा बैंकिङ कसुर, चेक...

पर्वत उद्योग बाणिज्य संघको ५० औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

पर्वत : वि.सं. २०३२ सालमा कुश्माका व्यवसायीहरूको ऐक्यबद्धताबाट सुरु भएको पर्वत उद्योग वाणिज्य सङ्घले मङ्गलवार आफ्नो ५० वर्षे यात्रा पूरा गर्दै ५१ औँ वर्षमा प्रवेश गरेको छ । फागुन १२ गते आफ्नो जन्मोत्सव मनाउँदै आएको...

उम्मेदवार जोशीको घोषणापत्र : चार “ज” को अधिकतम परिचालन गरिने

पर्वत, १२ फागुन : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना प्रतिज्ञा पत्र तथा घोषणापत्रमा आगामी पाँच वर्षमा आफूले सम्पादन गर्न...

पर्वतमा आसन्न निर्वाचनको तयारी अन्तिम चरणमा  

पर्वत, १२ फागुन : पर्वतमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका...