पत्र-पत्रिका

सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

काठमाडौं –  नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ । एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो ।...

घट्न थाल्यो संक्रमण र मृत्यु

काठमाडौं : कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्।...

महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

काठमाडौं – कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य...

एक महिनामा एक लाख ५८,६७४ जनामा संक्रमण, वैशाखमा मात्रै १,६११ जनाले गुमाए ज्यान

काठमाडौं – पछिल्लो एक महिनामा देशभर एक लाख ५८ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमणबाट वैशाखमा मात्रै एक हजार ६ सय ११ जनाले ज्यान गुमाएका छन् । गत ३१ चैतमा संक्रमितको कुल...

ओलीको मौनताले नेपाल–खनाल समूहमा अन्योल

काठमाडौं – नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार...

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोड–घटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशन अन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाएसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार...

सलाम अन्तिम सलामकर्ता

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट हुने मृत्युदर अत्यधिक बढेको छ । पछिल्लो २४ घण्टामा मंगलबार २ सय २५ जनाले ज्यान गुमाएका छन् । सोमबार यो संख्या १ सय ३९ थियो । संक्रमितको शव व्यवस्थापनमा...

सहज छैन संयुक्त सरकार, राष्ट्रपतिद्वारा धारा ७६ (२)को प्रधानमन्त्री आह्वान

काठमाडौं –  विश्वासको मत माग्ने क्रममा उठाइएका सबालको संसद्मा जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘संसद् विघटनको चिन्ता लिनुभन्दा मलाई मत दिनुहोस्, विघटनबाट जोगाउनु होस् ।’ त्यसअघि बोल्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा...

सरकार गठनमा ‘सरप्राइज’ दिने कांग्रेसको रणनीति

काठमाडौं, २७ बैसाख । प्रमुख प्रतिपक्षी कांग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा...

अस्पताल शुल्क अचाक्ली

काठमाडौं – देश कोरोना महामारीको उत्कर्षमा छ । सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेर समेत सुताइएका छन् । अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन् । ह्याम्स...