प्रादेशीक ऐन अपाङ्गताको पुहँचयोग्य बनाउनुपर्नेमा सरोकारवालाको जोड
पर्वत- प्रादेशिक ऐन तर्जुमा प्रकृयामा स्थानीय अपांगता भएका व्यक्तिका संस्थाको क्षमता विकास सम्वन्धि अभिूमूखिकरण कार्यक्रम बुधवार पर्वतको कुश्मामा सम्पन्न भएको छ ।
मोविलिटी इन्टरनेशनलको सहयोगमा स्वाबलम्वन जीवनपद्धती केन्द्र पोखराद्धारा आयोजित अभिमूखिकरण कार्यक्रममा सहभागिहरुले अब बन्ने ऐनमा अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
जुनसुकै ऐन कानूनहरु उपयुक्त ढंगले निर्माण हुने भएपनि त्यसको व्यवाहारिक कार्यान्वयनमा समस्या हुने गरेको भन्दै बास्तविक अपाङ्गतालाई सम्वोधन गर्नेगरी ऐन ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा सहभागि अपाङ्गता भएकाहरु नागरिकहरुले अपाङ्गतालाई क्षमता अनुसारको रोजगार वा स्वरोजगारको व्यवस्था, हरेक क्षेत्रमा सहज पहुँच, स्वास्थ्यमा सहुलियत, उच्च तहमा पनि …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed