पर्वत काँग्रेसद्धारा मध्पहाडी लोकमार्गको काम सुचारु गर्न ध्यानाकर्षण

पर्वत । मध्यपहाडी लोकमार्ग आयोजनाको काम तत्काल सुचारु गर्न नेपाली काँग्रेसका नेताहरुले ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले लामो समयदेखि रोकिएको मध्पहाडी लोकमार्गको पर्वत खण्डको...

राष्ट्रिय सभाका अध्यक्ष चढेको हेलिकप्टर आकस्मिक अवतरण

(रुकुम पूर्व) — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकप्टर खराब मौसमका कारण जिल्लाको भूमे गाउँपालिका–६, स्थित बाल जनजागरण आधारभूत विद्यालय...

पर्वत आएका मन्त्री पण्डितले भने ‘सरकारले कसैको मुख हेरेर सरुवा, बढुवा गर्दैन’

पर्वत  ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने दाबी गर्नुभएको छ । प्रेस संगठन पर्वतले शुक्रवार कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वेच्छाचारी ढङ्गले...

पर्वतको गुप्तेश्वर गुफामा भक्तजनलाई लायन्स क्लव अफ कुश्मासिटीद्धारा पानी र फलफुल वितरण

पर्वत–सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ कुश्मा सिटीले सोमवार गुप्तेश्वर गुफामा पिउने पानी र फलफुल सहयोग गरेको छ । साउन महिनाको अन्तिम सोमवार गुफामा दर्शन गर्न आउने भक्तजनहरुको अवस्थालाई मध्यनजर गरी पिउने पानीको सहयोग गरिएको...

मनकारी कलाकार, क्यान्सर पीडितलाई लोकगायक पन्त र क्षेत्रीको सहयोग

पर्वत : लोक तथा दोहोरी गायकद्वय कस्तुप पन्त र याम क्षेत्रीले क्यान्सर पीडित युवालाई आर्थिक सहयोग गरेका छन्। आन्द्राको क्यान्सरका कारण भारतीय अस्पतालमा उपचार गराइरहेका कुस्मा नगरपालिका–४ का २९ वर्षीय मीनबहादुर विश्वकर्मा (खड्क)लाई ११ हजार...

लोकदोहोरी प्रतिष्ठान पर्वतको अध्यक्षमा गदाल

पर्वत : राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्य समिति पर्वतको नवौँ साधारण सभा तथा ५ औँ अधिबेसन सम्पन्न भएको छ । अधिबेसनबाट अध्यक्ष दीपक गदालको अध्यक्षतामा सर्वसम्मत रुपमा २५ सदस्यीय कार्यसमिति निर्माण भएको...

पर्वतको मोदीवेणीमा रहेका शिवलिंगमा जलाभिषेक, धार्मिक पर्यटनबाट पनि मुलुकको समृद्धिः मन्त्री लम्साल

...

विविधता भित्र एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो -अध्यक्ष तिमिल्सिना

काठमाण्डौ /राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल अजहा ९बकर इद० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देशमा अध्यक्ष तिमिल्सिनाले विविधता भित्र एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता...

साउने सोमबारको ब्रत समापन गरिँदै, शिवालयमा भक्तजनको भीड

काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर,...

नेपाल अडिटर्स एसोसिएसन पर्वतको स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत– नेपाल अडिटर्स एसोसिएसन (अडान) जिल्ला समिति पर्वतले स्थापना दिवस तथा स्वागत सम्मान सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । १४ औं अडान डे अर्थात् स्थापना दिवसका सन्दर्भमा साविक धौलागिरीका तीन जिल्लामा क्रियाशील तथा अडानमा...