समाचार

नेपाली युवायुवतीलाई खुसीको खबर ! जापानको श्रम बजारमा नेपालीलाई अवसर

काठमाडौँ,- जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर...

सामुदायिक अस्पताल चलाउँदै पर्वतको मोदी गाउँपालिका

पर्वत । जिल्लाको मोदी गाउँपालिकाले नदीजन्य वस्तुको विक्रीबाट सामुदायिक अस्पताल बनाउने भएको छ । गाउँ कार्यपालिकाको वैठकले नदीजन्य वस्तुको विक्रीबाट लगाएको विक्रीकरबाट सामुदायिक अस्पताल बनाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार नदीजन्य वस्तुको...

पर्वतको बर्राचौरका बालक प्रयास कुँवरको हत्यामा संलग्न सार्की जेल चलान

पर्वत०ः गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कँुवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ । ...

मनकारी अध्यक्ष रामकृष्ण, चन्द्रेश्वर शिवालयलाई एक लाख बढी सहयोग

पर्वत– जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । पुष २ गतेदेखि सुरु भएको शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल...

यात्रा गर्दा ध्यान दिनुहोला ! यस्तो छ पोखरा–बागलुङ सडकको पर्वत खण्ड बन्द हुने समयतालिका

पर्वत–सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पौष १२ गते बिहीबार देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोला देखि...

जलजलाका सवै वडामा एकीकृत घुम्ती शिविर शुरु पुस २२ सम्म चल्ने

व्यवसाय दर्ता, नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि घुम्ति शिविर पर्वत, ८ पुस । जलजला गाउँपालिकाले व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि शनिबारदेखि वडा स्तरमा घुम्ति टोली खटाएको छ ।...

गण्डकी प्रदेशको हिउँदे अधिवेशनको तयारी सुरु

पोखरा : गण्डकी प्रदेश सरकारले हिउँदे अधिवेशनको तयारी सुरु गरेको छ। वर्षे अधिवेशन सकिएको साढे तीन महिनापछि हिउँदे अधिवेशनको तयारी थालेको हो। गण्डकी सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले पुस २३ गते अधिवेशन...

बडागाउँ–मोदीबेणी सडक स्तरोन्नतिको काम शुरु, कालोपत्रे गर्ने तयारी

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नती गर्न थालिएको छ । ट्रयाक खुलेर पनि लामो समयदेखि अलपत्र बनेको उक्त सडक...

पर्वतका सिडीओ ढकालको अर्को नमुना काम : पचास वर्षिया हिंसापिडित महिलालाई दिलाए नागरिकता

पर्वत /उमेर ५० बर्ष पुगि सक्यो तर अहिले सम्म नागरिकता पाएकी थिइनन उनले । नागरिकता माग्दा समेत सौता र सौतेनी छोरीले अहिले सम्म बनाइदिएनन । नागरिकता कै अभाबमा बिद्यवा भत्ता समेत पाउन नसकेकी रुपा पौडेल...

पर्वतका दुई नगरपालिकाको कन्तबिजोग, कर्मचारीलाई न बस्ने कार्यकक्ष, न कुर्चि टेबुल

पर्वत–पर्वतको कुस्मा नगरपालिकाको महिला तथा बालबालिका शाखाको बस्ने कूर्ची र टेवल नहुँदा २ जना कर्मचारी दिनभर जुन शाखाको कुर्ची खाली छ सोही शाखामा बसेर दिन बिताउने गरेका छन् । शिक्षा, कृषि, पशु र स्वास्थ्य...