प्रमुख समाचार

आठौ पर्वत महोत्सवमा तयारी तीब्र

By लोकतन्त्र अनलाईन

December 13, 2025

गण्डकी प्रदेश स्तरीय आठौ पर्वत महोत्सवको दिन नजिकिदै छ । यतिवेला सवैजसो तयारीहरु भैरहेका छन् । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि सवैले सहयोग गरौँ । अब मात्र ११ दिन बाँकी !!