प्रमुख समाचार

पर्वतको अलपेश्वर गुफामा आजदेखि महायज्ञ सुरु हुँदै, सवै तयारी पुरा

By लोकतन्त्र अनलाईन

February 05, 2024

पर्वत : पर्वतको अल्पेश्वर गुफा परिषरको विकास, प्रचारप्रसार तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत धनधान्यञ्चल महायज्ञ गरिने भएको छ । अल्पेश्वर गुफा परिषर कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा आजदेखि  शुरु हुने महायज्ञ माघ २९ गते सम्म सञ्चालन हुने भएको हो । आयोजकले आज पत्रकार सम्मेलन गर्दै सबै तयारी पुरा भएको जनाएको छ ।