प्रमुख समाचार

पर्वतको बनौका महिला स्वास्थ्य स्वयंसेविकासँग मन्त्री गिरी

By लोकतन्त्र अनलाईन

January 26, 2023

 पर्वत ः पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौका महिला स्वास्थ्यकर्मीहरुसँग स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी । मन्त्री नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला आउनुभएका मन्त्री गिरी मतदाता भेटघाटका लागि बनौ गाउँमा पुग्नुभएको हो ।