प्रमुख समाचार

यस्ता छन् एमाले पर्वतका जिल्ला सदस्य बनेकाहरु, (नामावलीसहित)

By लोकतन्त्र अनलाईन

January 11, 2022

पर्वत – नेकपा एमाले पर्वतको नबौ अधिवेशनवाट पाँच पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटिनै निर्विरोध निर्वाचित गरेको छ । जिल्ला कमिटिमा अधिकांस नयाँ अनुहारको इन्ट्रि भएको छ भने पुरा जिल्ला सदस्यहरु पनि दोहोरिएका छन् ।

सदस्यहरुमा  चण्डीप्रसाद भुर्तेल, निलाकण्ठ भुसाल, डिलबहादुर गुरुङ, याकुमारी राना, गोमता शर्मा, झविकला काफ्ने, सर्मिला नेपाली रहनुभएको छ । त्यसैगरी इश्वरीप्रसाद भुसाल, जीवन उच्चै ठकुरी, चन्द्रबहादुर क्षेत्री, कणर् प्रताप गुरुङ, राजेन्द्रप्रसाद पौडेल, रामबहादुर विक, समबहादुर विक, विमला गुरुङ, तारा गुरुङ, हिराकुमारी गुरुङ र दिनेश गुरुङ निर्वाचित हुनुभएको छ । त्यसैगरी  दुर्गा भुसाल, भिमबहादुर क्षेत्री, डिकबहादुर थापा, सुस्मा पौडेल, कौशीला भुसाल, जितबहादुर नेपाली निर्वाचित हुनुभएको छ । त्यसैगरी  बुद्धि सुवेदी, लोकनाथ रेग्मी, टेकबहादुर जिसी, ठाकुर आचार्य, अनिता कुमारी रेग्मी, हेमकुमारी अधिकारी, रेखा आचार्य, शान्त नेपाली निर्वाचित हुनुभएको छ । त्यसैगरी दाताराम चापागाई, डण्डपाणी शर्मा, रत्न लम्साल, दलबहादुर मल्ल, जंगबहादुर पुन र चन्द्र विक सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी छविलाल पौडेल, शेषराज रेग्मी, गणेशमान गुरुङ, थमनारायण पौडेल, हरिओम शर्मा लामिछाने, सुवासचन्द्र पौडेल, केदारनाथ शर्मा, रामचद्र सुवेदी, खुमप्रसाद सुवेदी, गोकणर् सुवेदी, तेजप्रसाद चापागाई, सुनिल बाँनीया, कृष्णबहादुर नेपाली, सुजन विक, गंगा नेपाली, सरस्वती भण्डारी, मुगा पोखरेल, गंगाकुमारी शर्मा, गणेश गिरी निर्वाचित हुनुभएको छ । त्यसैगरी  दिर्घनारायण शर्मा, बलराम भुसाल, पिताम्वर घिमीरे, टिकाराम गौडेल, बैकुण्ठ भुसाल, मनबहादुर कुँवर, परशुराम सुवेदी, लोकेन्द्र पौडेल, शिव पौडेल, विन्दु अधिकारी, कमला शर्मा, सुरक्षा लामिछाने, शारदा शर्मा, कविता विक, केशकुमारी दमिनि र हिमप्रसाद अधिकारी, राजेन्द्र सुनार रहनुभएको छ । यसैगरी  शिवलाल सार्की, इश्वर गिरी, महेन्द्र श्रेष्ठ,  कमला पन्त, धनकुमारी सुवेदी,  ठाकुरवि पौडेल,  खगेश्वरी शर्मा पौडेल, अपांगतावाट जगन्नाथ शर्मा, शारदा खड्का निर्वाचित हुनुभएको छ । त्यसैगरी  महेन्द्रकुमार जोशी, निर्मल नेपाली, सिता परियार, हरि रसाईली, धनराज पुरी, तेजप्रसाद उपाध्याय, दुर्गा तमु, पदमबहादुर क्षेत्री, स्यामबहादुर दर्जी, ओम भण्डारी मनोनितबाट देवेन्द्र नेपाली, विकास तिमिल्सिना, खेम लामिछाने, नारायण लामिछाने, हर्कमान गुरुङ रहनुभएको छ । अधिवेशनवाट जिल्ला अध्यक्षमा राजु पौडेल, उपाध्यक्षमा पदमपाणी शर्मा, सचिबमा गोविन्द पहाडी र उपसचिबमा विमल लामिछाने र शिव पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।