प्रमुख समाचार

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा पर्वतका ७ जनाको उम्मेदवारी

By लोकतन्त्र अनलाईन

December 12, 2021

पर्वत- नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा पर्वत जिल्लाबाट ७ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नबराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, बसन्त बहादुर सि के, रेखा गुरुङ, सनम बेगम, र गायक बिमलराज क्षेत्री रहेका छन् । पर्वतवाट महाधिवेशन प्रतिनिधिमा बिजयी भएर गएका उनिहरुले केन्द्रीय सदस्यमा बिजयी हुनका लागि प्रचार प्रसार र भोग माग्ने कार्यलाई तीब्रता दिएका छन् । उनिहरुले आफुलाई मत दिई बिजयी गराउन समेत आग्रह गरेका छन् ।