मुख्य समाचार

नेपाली काँग्रेस महाधिवेशनको तालिका हेरफेर, गाउँ/नगरपालिकाको असोज ९ गते

By लोकतन्त्र अनलाईन

September 10, 2021

काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनको कार्यतालिका फेरबदल  भएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गर्ने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए ।