मनोरञ्जन

पहिलो पटक पर्वत आएका ढकाललाई दर्शकको अपार माया

By लोकतन्त्र अनलाईन

January 26, 2020

पर्वत-  आधुनिक तथा पप गायक रमकृष्ण ढकालको प्रस्तुतिबाट दर्शकले शनिबार भरपुर मनोरञ्जन लिएका छन् । छैटौ पर्वत महोत्सवको दोस्रो दिनको आर्कषक बनेर पहिलो पटक पर्वतमा आएका ढकालको सांगितिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए ।