प्रमुख समाचार

औषधी व्यवसायी संघ पर्वतको अध्यक्षमा राजेश पौडेल

By लोकतन्त्र अनलाईन

January 23, 2020

पर्वत-   नेपाल औषधी व्यवसायी संघ पर्वतको जिल्ला अधिबेशन सम्पन्न भएको छ । मंगलवार  जिल्ला अधिबेशन गरेर जिल्ला कार्यसमिति चयन भएको छ ।