प्रमुख समाचार

पर्वतको कुश्मा नगरपालिकामा शिक्षा समिति गठन

By लोकतन्त्र अनलाईन

February 22, 2020

 

पर्वत – पर्वतको कुश्मा नगरपालिकाले शिक्षा समिति गठन गरेको छ भने विभिन्न आवश्यक कार्यविधि पारित गरेको छ । नगर कार्यपालिकाको बैठक मार्फत शिक्षा समिति चयन भएको हो भने ३ वटा कार्यविधि पारित भएको हो ।