प्रमुख समाचार

पर्वत जिल्ला अस्पतालमा मानसिक रोगको उपचार सेवा शुरु

By लोकतन्त्र अनलाईन

February 20, 2020

 

पर्वत – जिल्ला अस्पताल पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु भएको छ । पर्वत अस्पताल र गण्डकी मेडिकल कलेज पोखराबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गदै अस्पतालमा मानसिक रोगको विशेषज्ञ सेवा सहितको उपचार सेवा शुरु भएको हो ।