प्रमुख समाचार

सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन सेन्टरमा रहेका कोभिड संक्रमितको दिनचर्या

By लोकतन्त्र अनलाईन

June 13, 2020

डा. शुनिल सापकोटा

विहान ५ः०० वजेः- उठ्ने समय ५ः०० देखि ५ः३०- नित्यकर्म साथमामनतातो नुनपानीले कुल्लागर्ने र तातो पानीपिउने ५ः३०- एक गिलास मनतातो मह कागतीपानी ५ः३० देखि ६ः००- जलनेति र तुलसीको बाफलिने ६ः०० देखि७ः००- योगासन् र प्राणायामको अभ्यास आसनः-अङ्गव्यायाम, सूर्य नमस्कार,गौमुखआसन, सिंहासन, मार्जारिआसन, कन्धरासन,नौकासन, धनुरासन, त्रिकोणासन, ताडासन, शवासन । प्राणायामः-भस्त्रिका,नाडीशुद्धि, भ्रामरी, अनुलोम- विलोम,उज्जेहि । कुञ्जलहप्ताको दुई पटक बिहानखाली पेटमा । (योगाभ्यासको अभ्यास चिकित्सकको परामर्शमामात्रगर्नुहोला) ७ः०० देखि ८ः००- चिकित्सक परामर्श फोनमावादुरि कायम गरेर ८ः०० देखि ९ः००-नास्ता र आराम (बिहानको नास्तामा – उमारेको गेडागुडी, मौसमअनुसारको फलफूल, एक गिलास तातो दूध बेसार राखेर) ९ः०० देखि १०ः००- सूर्य स्नान २० मिनेट (सूर्य स्नानगर्ने तरिका- टाउकोमाचिसो रुमाल राख्ने, एक गिलास मनतातो पानीपिउने र कमसेकम कपडा लगाएर गर्ने, गरिसकेपछि चिसो रुमालले शरीर पुछ्ने, ज्वरो आएको र कम्जोरि अवस्थामानगर्ने) १०ः०० देखि १०ः३०-आराम १०ः३० देखि ११ः३०- बजे बिहानको खाना (बिहानको खानामा दाल, भात, तरकारी, चटनी (टमाटर, टिमुर, पतिना, तिल, आलस), सलाद (काँक्रो गाजर चुकन्दर मुला, काँचो लसुनदुईवटा, कागती /साग ) खानाखाएको १० मिनेटपछि तातो दुध १ गिलास ११ः३० देखिदिनको २ः००- बजेसम्मआराम पुस्तक हरु अध्ययन संगितश्रवण, आवश्यक परे चिकित्सक सँग परामर्श, २ः०० देखि २ः३० बजे – बाफलिने र कुल्लागर्ने २ः३० देखि ३ः०० बजे – दिउसोको नास्तामा (दिउसोको नास्तामा – उमारेको गेडागुडी/मौसमअनुसारको फलफूल, एक गिलास तातो दूध ) कोदो/फापरको रोटी ,दुध र कर्नÇलेक्स/वोट्स, सुक्खाफलभिजाएर । ३ः०० देखि ५ः०० – इन्टरनेट वाफोनमार्फत परिवार साथी-भाइलाई सँग कुराकानीका साथमा सकारात्मक र आफु स्वस्थ रहेको जानकारी गराउने । ५ः०० देखि ५ः३० बेलुका – बाफलिने र हल्का योग व्यायाम । ५ः३० देखि ६ः०० मह तुलसीअदुवादालचिनी को मिश्रण (पेष्ट) खाने /जडिवुटीको कांडापानी पिउने । ६ः०० देखि७ः३०- भजनकीर्तन सन्ध्याकालिनआरतिम्युजिक सिस्टम मार्फत । ६ः०० देखि७ः३०-नेपालिमा योग निद्राअभ्यास म्युजिक सिस्टम वामोबाइलको माध्यमबाट । ७ः३० देखि ८ः३०- बेलुकाको खानामादाल, भात, तरकारी, चटनी (टमाटर, टिमुर, पतिना, तिल, आलस),सलाद (काँक्रो गाजर चुकन्दर मुला, काँचो लसुनदुईवटा, कागती /साग ) खानाखाएको १० मिनेटपछि तातो दुध १ गिलास । ९ः३०- बजे आराम

कोरना भाइरस (कोभिड-१९) बाट छिटो संक्रमण मुक्तहुनकालागि केही सुझावहरु  प्रत्येक एक घन्टामा मनतातो पानीपिउने ।  प्रत्येकखाना पछाडि दुई घुट्कि मनतातो पानीपिउने ।  कुनैपनिअसजिलो महसुस भएमाचिकित्सक सँग परामर्श लिने ।  सकारात्मक सोच राख्ने र आफूलाई स्वस्थ महसुस गर्ने ।  प्रशस्तआरामगर्ने ।  व्यक्तिगत सरसफाइमा सचेत रहने ।  दीर्घरोगी र सयवर्ष पुगेकाले समेत कोरोना भाइरस लाइजितेका छन् भने म त सहजताका साथ कोरोना भाइरस लाई हराउने छु भन्ने दृढसङ्कल्प लिने ।  कोरोनाभाइरसको संक्रमण दर मात्रै बढी हो । यो सामान्य रुघाखोकीभन्दा अरु केहिपनिहोइन ।  तनावचिन्ता र पीरले रोगप्रतिरोधात्मकक्षमता घटाउने हुनाले यसबाट टाढा रहने ।  अनावश्यकभ्रामक समाचार को पछाडी नलाग्ने बरु आध्यात्मिक पुस्तकहरुको अध्ययनगर्ने ।  ईन्टरनेटमा भिडियोहरु हेर्दा हसाउने (कमेडि) मनोरञ्जन दिने खाले चयन गरी हेर्ने । डर लाग्ने आत्तिने खालको न हेर्ने ।

सामुदायिकप्राकृतिकचिकित्साल प्रस्तावित नेपालप्राकृतिकचिकित्सा सामुदायिक शिक्षण अस्पताल देवचुली न.पा.-१६, रजहर, नवलपुर