प्रमुख समाचार

पर्वतको कुस्मामा थपिए एक जना कोरोना संक्रमित

By लोकतन्त्र अनलाईन

November 04, 2020

पर्वत, कार्तिक १९ / पर्वतको कुस्मामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा कुस्मा नगरपालिका ६ का ५५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।