प्रमुख समाचार

पर्वतको महाशीलामा विद्युतका पोल र तार नछुन विद्युत प्राधिकरणको अनुरोध

By लोकतन्त्र अनलाईन

January 03, 2020

पर्वत-  पर्वतको महाशिला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखरा पर्वत वितरण केन्द्रले सार्वजनिक गरेको विद्युतीय लाइन प्रशारण सम्बन्धी सूचना आफ्नो गाउँपालिकाका बासिन्दाहरुको जानकारीका लागि सूचित गरेको छ ।