प्रमुख समाचार

आज बिहान ८:४२ देखि खण्डग्रास सूर्य ग्रहण लाग्ने, के गर्न हुन्छ, के हुँदैन ?

By लोकतन्त्र अनलाईन

December 26, 2019

काठमाडौँ । पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।