प्रमुख समाचार

प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु, यो प्लाज्मा फेरेसिस के हो ?

By लोकतन्त्र अनलाईन

August 25, 2019

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको उनका निजी चिकित्सक प्रा. डा. दिब्या सिंहलाई उद्धृत गर्दै प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन्।