प्रमुख समाचार

आज देशका अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना

By लोकतन्त्र अनलाईन

August 25, 2019

काठमाण्डौ – आइतबार देशभरको मौसम बदली भएर अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।