पत्र-पत्रिका

एकैछिन समय दिएर पढौँ , यस्तो आयो पत्रकार शालिकराम आत्महत्या प्रकरणको गुदी कुरा

By लोकतन्त्र अनलाईन

August 24, 2019

काठमाडौँ — ओखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । सुरुमा आएको हल्का ज्वरो बढेर शरीर नातागत बन्दै गएपछि साउन पहिलो साता उनी छोराछोरीको बोलावटमा काठमाडौं आइन् ।साउन ११ गते वसुन्धराको ग्रिनसिटी अस्पताल भर्ना गरिएकी नीलकुमारीलाई २४ गते थप उपचारका निम्ति टिचिङ अस्पताल सारियो ।