काठमाडौं।सर्बियाको बेलग्रेडमा अायाेजित अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी भई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फिर्ता हुनुभएकाे छ।
मंगलबार स्वदेश फिर्ता हुनुभएका अध्यक्ष तिमिल्सिनालाई राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गर्नुभएकाे थियाे।