प्रमुख समाचार

पुष्पलाई सपनामा देखेपछि आँचल शर्माले खोलीन् त्यो रातको रहस्य, पुष्पले भने भनन भन……………(भिडियो सहित)

By लोकतन्त्र अनलाईन

November 19, 2019

 चर्चित नायिका आँचल शर्माले नायक पुष्प खड्कासँग गरेको रोमान्स भिडियोमा हेर्नुहोस्, भिडियोको चर्चा सुरु पुष्पले त्यो रात के गरेका रहेछन् त्यस्तो, आँचल शर्माले खोलीन् रहस्य ह्याण्डसम पुष्प र सुन्दरी आँचलको रोमान्सले भरिएको भिडियो हेर्नुहोस्, गर्दैछन् रातका कुरा

काठमाडौँ । गायिका बिन्दु परियार र गायक रविन बर्तौलाको नयाँ भनन भनको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार एकनारायण भण्डारीका हुन् भने संगीत र एरेन्ज आशिष अविरलको रहेको छ । गम्भिर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा विष्टले आँचल र पुष्पलाई वैँशालु उमेरका प्रेम जोडीको माया , प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई नजिकबाट केलाइएको छ ।

डान्सिगं नम्बरको यो गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् । गायक रविनले यसअघि एकमानेको दही बोलको गीत बजारमा ल्याएका थिए ।