प्रमुख समाचार

पर्वतको पाखापानीकी सपना क्षेत्रीको यो दर्दनाक पिडा, बिहे गरेको  ४ महिनामा नै सिन्दुर पुछियो

By लोकतन्त्र अनलाईन

August 19, 2019

पर्वत – पर्वतको महाशिला गाउँपालिका ४ पाखापानी धुँवाकोट गाउँ यतिखेर शोकमा डुबेको छ । गएकाे शुक्रबार बिजुलीको खम्बा विस्तार गर्ने क्रममा बिजुली प्रवाह भइरहेको प्रसारण लाइनमा फलामे खम्बाले छोएपछि एकै गाउँका ३० वर्षीय केशबहादुर क्षेत्री र ३१ वर्षीय सुरेन्द्र क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको थियाे ।