प्रमुख समाचार

पर्वतको विकास निर्माणमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सक्रियता र चासो (फोटो फिचर)

By लोकतन्त्र अनलाईन

May 17, 2019

पर्वतकाे पाङ (अदुवाबारी )र बागलुङकाे बाङ्गेचाैर जाेड्ने ५६७ मिटर लामाे निर्माणाधिन झाेलुङ्गे पुलकाे निर्माण कार्यकाे अवलाेकन तथा अवलाेकन गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ज्यू, प्रतिनिधि सभाका माननीय सदस्य सूर्य पाठकलगायत।