काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई आइतबार साँझ ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।