प्रमुख समाचार

कांग्रेस सांसद अमरेश सिंहले गरे दोस्रो विवाह, हेर्नुहोस् यस्ती छन् श्रीमती

By लोकतन्त्र अनलाईन

March 09, 2019

काठमाडौं : नेपाली कांग्रेसका सांसद अमरेश सिंह वैवाहिक जीवनमा बाँधिएका छन्। सिंह त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग बंगलामुखि मन्दिरमा विवाहबन्धनमा बाँधिएका हुन्।  सिंहले २०६४ सालमा पहिलो विवाह गरेर २०६७ सालमा सम्बन्ध विच्छेद भएको थियो।  जोशीको पनि पहिलो विवाह महेन्द्रनगरमा भएको थियो। जाेशी भने सम्बन्ध विच्छेद गरिसकेकी महिला हुन् वा होइनन् भन्ने कुरा खुलेको छैन।