प्रमुख समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

By लोकतन्त्र अनलाईन

August 05, 2019

काठमाडौं, । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटघाट गर्नुभएको छ ।