प्रमुख समाचार

स्वर्गिय रबिन्द्र अधिकारीको मृत्युबारे यस्तो आयो बजारमा गीत (भिडियो सहित)

By लोकतन्त्र अनलाईन

March 02, 2019

पर्वत– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका नेपाल सरकारका मन्त्री स्वर्गिय रबीन्द्र अधिकारीका बारेमा गीत निकालिएको छ । गायक हेमन्त गायक रसाईलीले उक्त घटनालाई केन्द्रित गरेर संकलन गरेको शब्द, लय र स्वरमा गीत बजारमा ल्याएका हुन् । उनले मन्त्री अधिकारी सहित सातै जनाको मृत्युबारे स्पष्ट पारेका छन् । (भिडियो)