पर्वतको चित्रेमा रहेको ग्रामीण होमस्टे

फोटो-फिचर

ग्रामीण होमस्टे

By लोकतन्त्र अनलाईन

December 08, 2018

पर्वतको चित्रेमा रहेको ग्रामीण होमस्टेमा आउने पाहुनाका लागि तयार गरिएको सुत्ने कोठा । यहाँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ ।