फोटो-फिचर

यस्तो छ तेजेश रेग्मीको पिडालु बोलको लोक गीत हेरौ एक पटक

बागलुंगका लोकप्रिय गायक तेजेश रेग्मीले पछिल्लो समय यस्तो गीत बजारमा ल्याएका छन् सुनेर मनोरञ्जन लिने कि ? ...

धौलागिरिका एकमात्र शहिद गोविन्दनाथलाई सम्झिने एक्ला भाईमात्रै, ‘शहिदप्रति अपमान भयो’

पर्वत ः आज माघ १६ गते । राष्ट्रिय शहिद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । तर पर्वतमा भने शहिद दिवसको अवसरमा कुनैपनि कार्यक्रम हुन सकेन । गत वर्षसम्म यस...

पर्वतको कुश्मालाई पर्यटनको इपिसेन्टर बनाउँछौ ः मन्त्री लम्साल

पर्वत,ः गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत सदरमुकाम कुश्माबजारलाई पर्यटनको इपिसेन्टरको रुपमा विकास गरिने बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि सवैभन्दा नजिकको दुरिमा रहेको पर्वत सदरमुकाम...

उपराष्ट्रपति पुनद्धारा मुलुककै अग्लो कुश्मा–कैया झोलुङ्गे पुलको अबलोकन

पर्वत– उपराष्ट्रपति नन्द किशोर पुनले सोमवार दिउँसो पर्वत सदरमुकाम कुश्माबजारमा रहेको मुुलुककै अग्लो झोलुेङ्गे पुल अवलोकन गर्नुभएको छ । जैमिनी नगरपालिकाको कुश्मिशेरामा आयोजित प्रथम जैमिनि महोत्सव उद्घाटनकमा लागि पर्वत...

पञ्चासेमा एसियाकै दोस्रो सुदामा राधाकृष्ण मन्दिर निर्माण शुरु, नगरप्रमुख जोशीले गरे शिलन्यास

पर्वत / प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा सुदामा र राधाकृष्णको मन्दिर निर्माण शुरु भएको छ ।पर्वत को कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले स्थित पञ्चासे भजनकृतन मण्डलीले ५० लाख रुपैयाको लागतमा...

दुई सय बर्ष अगाडिको नेपाल देखाउने चलचित्र ‘अहुरी’ निर्माण हुने

पर्वत ः यस अगाडि सेभेन ब्वाईज र भ्रम चलचित्र निर्माण गरेको प्रतिफल फिल्मक प्रा.लि. पर्वतले अब आप्mनो तेश्रो चलचित्र ‘अहुरी’ को पनि छायांकन शुरु गरेको छ । नेपालमा अहिलेसम्म पनि...

पर्वतको प्रसिद्ध पर्यटकीय स्थल डहरेदेउरालीलाई यसरी बनाईदै छ खुल्ला चिडियाखाना

पर्वत — पर्यटन प्रबर्द्धन  र नगर क्षेत्रको पहिचान झल्काउन फलेबास नगरपालिकाले डहरे देउराली क्षेत्रमा खुल्ला चिडियाखाना बनाउने भएको छ । घना जंगल डहरे लेकमा खुल्लारूपमा जंगली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले ...

पढ्न नपाएकी धन रेग्मी श्रीमानकी ‘अंग्रेजी गुरू’

हजुरआमाका कथा ठमेलको प्याकुर्‍याल परिवारमा जन्मिएकी धन रेग्मी १२ वर्ष उमेरसम्म पुतली खेलेर हुर्किइन्। उनी पुतलीको बिहे गरिदिन्थिन्। त्यतिबेला पातलो प्लास्टिकको पुतली पाइन्थ्यो, जसलाई ‘आलु पुतली’ भनिन्थ्यो। ती पुतलीलाई उनी लुगा लाइदिन्थिन्। हातगोडा नभएकालाई झुम्रो बटारेर...

ग्रामीण होमस्टे

पर्वतको चित्रेमा रहेको ग्रामीण होमस्टेमा आउने पाहुनाका लागि तयार गरिएको सुत्ने कोठा । यहाँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको छ । ...

रेल किन्दै सरकार : भाडामा नलिने निश्चित, सञ्चालनको मिति अनिश्चित

मंसिर १६, २०७५जनकपुरधाम – सरकारले जनकपुर–जयनगर रुटमा चलाउन रेल किन्ने भएको छ । यसअघि भारत सरकारको रेल कम्पनीसँग ‘वेट लीज’ सम्झौता गरेर भाडामा रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर अब सरकार आफ्नै रेल...