अन्तरवार्ता

शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता – हिरादेवी शर्मा

पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे...

सन्तुलत र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ ।...

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव नेपाल

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी...

कोराना भाइरसका कारण सबैभन्दा मर्कामा पर्यटन व्यवसाय : मन्त्री लम्साल

६ बैशाख, २०७७, पोखरा, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय सबैभन्दा बढी मर्कामा परेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री विकास लम्सालले बताएका छन् । हिजो साँझ विविसी...

पर्वतको विकासका लागि अहिलेको समय स्वर्णयुग बन्ने छ : पौडेल

मनोहर विश्वकर्मा पौडेल प्रमुख, जिल्ला समन्वय समिति पर्वत पेसागत, सामाजिक, राजनीतिक आन्दोलनमा लामो समयदेखि निरन्तर लागि रहनुभएका मनोहर विश्वकर्मा पौडेल जिल्ला समन्वय समिति पर्वतको प्रमुख हुनुहुन्छ। बिगतमा उद्योग वाणिज्य संघ पर्वत र बार एसोसिएसन पर्वतलगायतका सामाजिक...

पर्वतको पूर्वाधार कार्यालयका प्रमुख भन्छन् – ‘सरकारले बिनीयोजन गरेको बजेट अनुसारको काम गर्न सक्षम छौ ‘

दयाराम अधिकारी सिनियर डिभिजनल इन्जिनियर पूर्वाधार विकास कार्यालय, पर्वत गण्डकी प्रदेश सरकारअन्र्तगत पर्वत र बागलुङ जिल्लालाईकार्यक्षेत्र बनाएर काम गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतले कम जनशक्तिका बाबजुद पनि वित्तिय र भौतिक प्रगति राम्रो गरेर गण्डकी प्रदेशमा दोस्रो जिल्ला...

कामना सेवा विकास बैंकको शाखा कास्कीको पुरुन्चौरमा

माधव पराजुली,पोखरा कामना सेवा विकास बैंकले कास्कीको पुरुन्चौर बाट आफ्नो सेवा सुरु गरेको छ । काठमाडौँ सहित पोखरा, बुटवल र नारायणगढ लगाएतका शहरहरुमा आफ्नो ब्यवशायिक पकड कायम राख्दै आएको राष्ट्रिय स्तरको...

लम्साल बने गण्डकी प्रदेशमा सबै भन्दा बढि कार्य सम्पादन गर्ने मन्त्री

पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५र०७६ मा ५९ प्रतिश बजेट खर्च गरेको छ । २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेटबाट पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको...

गण्डकी प्रदेश सरकारले दियो प्रहरीलाई ७१ लाखका मोटरसाईकल

पोखरा गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरीलाई ७१ लाख बराबरका ३५ वटा मोटरसाईकल प्रदान गरेको छ । मोटरसाईकल किन्नको लागि खर्चिएको बजेट आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘सुरक्षित मुद्रणायल स्थापना’ शिर्षकमा छुट्याएको थियो ।...

गण्डकी प्रदेश सांसदहरुले स्वकिय सचिब राख्न पाउने

माधव पराजुली, पोखरा गण्डकी प्रदेश सभाका सदस्यहरुले अब एक / एक जना स्वकिय सचिब राख्न पाउने भएका छन् । साउन १ गते देखि नायब सुब्बा शरहको पारिश्रमिक दिएर प्रदेश सभाका प्रति सदस्यहरुलाई एक / एक जना स्वकिय...