पर्वतबाट प्रतिनिधि सभामा एमालेका गिरी दोस्रो पटक विजयी - News site from Nepal
पर्वतबाट प्रतिनिधि सभामा एमालेका गिरी दोस्रो पटक विजयी

पर्वत – प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा पर्वत जिल्लाबाट पदम गिरी दोस्रो पटक विजयी भएका छन् । निकटम प्रतिद्धन्द्धी कांग्रेसका अर्जुन जोशीलाई २२६३ मतले पराजीत पारर्दै गिरी विजयी भएका हुन् ।

एमालेका गिरीले २९८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७६०९ मत ल्याएका थिए । मत गणना सकिएको छ र गिरी विजयी भएका छन् । औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!