२८ बर्षिय निर्भिक एमालेबाट पैयु ५ को बडाअध्यक्ष बने - News site from Nepal
२८ बर्षिय निर्भिक एमालेबाट पैयु ५ को बडाअध्यक्ष बने

पर्वत – जिल्लाको पैयू गाउँपालिका वडा न ५ मा वडाअध्यक्ष पदमा निर्वाचित निर्भिक नारायण भुर्तेल हालसम्म निर्वाचित मध्ये कान्छा बडाअध्यक्ष बनेका छन् । नेकपा एमालेको तर्फबाट निर्वाचित भुर्तेल पेशाले पत्रकार हुन् ।

केहि समय विदेश बसेर नेपाल फर्केका भुर्तेलले माओवादी केन्द्रले जितेको साविकको ठाउँलाई उल्टाउँदै आफ्नो जीत निकाल्न सफल भएका छन् ।

५ दलिय गठबन्धन रहेको पैयू गाउँपालिको वडा न ५ मा भुर्तेलले माओवादी केन्द्रका उमेदवरलाई हराउँदै वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!