होलि उत्सव तथा पर्वत उवाशंघका नवनिर्वाचित पदाधिकारीहरुलाईशुभकामना प्रदान कार्यक्रम सम्पन्न - News site from Nepal

पर्वत – पर्वत उघोग वाणिज्य शंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सिसेफ गु्रपले  वधाई तथा सफल र्कायकालको शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
फागुपुणीमाको अवसरपारेर होलि उत्सव तथा बधाई कार्यक्रम सम्पन्न गरेको हो सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरी तथा सिसेफ महिला समुहका अध्यक्ष देवि श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला समुहको सचिव बिजया जोशि ले गर्नुभएको थियो ।
नव र्निवाचीत अध्यक्ष गोपी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथि कुश्मा नगरपालिका ५ का वडाअध्यक्ष चित्रकला भारती सिसेफ नेपालका सस्थापक अध्यक्ष टंकनाथ लामीछाने तथा अतिथि  सस्थाका नि र्वतमान अध्यक्ष थम नारायण पौडेल, धौलागिरी वहुउदेश्यि महिला विकास समितीका अध्यक्ष सिता शर्मा लगायत ले शुभकामना मन्तब्य राख्नुभएको थियोे कार्यक्रमको स्वागत महिला समुह अध्यक्ष देवि कुमारी श्रेष्ठ तथा समापन सिसेफका अध्यक्ष विष्णुराज पुरी ले गर्नुभएको  कार्यक्रममा पर्वत उधोग वाणिज्य शघंका र्निवाचित पदाधिकारी सिसेफ गुपका पदाधिकारी कोे उपस्थिती रहेको थियो ।
सस्थाका पदाधिकारीले माला तथा अविर लगाई नव र्निवाचित पदाधिकारी हरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना  दिएका थिऐ भने होलि उत्सव दिन भरी संचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!