पर्वतको जलजलाका २८ वर्षिय युवाको कोरोनाले मृत्यु - News site from Nepal
पर्वतको जलजलाका २८ वर्षिय युवाको कोरोनाले मृत्यु

पर्वत- पर्वतको जलजला गाउँपालिका वडा नं. ४ का २८ वर्षिय एक पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको छ ।
उहाँको जेठ २ गते जनप्रिय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । उहाँमा गत वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यो सँगै जलजलामा मृतकको संख्या ६ पुगेको छ भने पर्वतमा २२ पुगेको छ । गण्डकी प्रदेशमा आज थप १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!