पर्वत – लोकदोहारी गायक युवराज भुषालले नयाँ बर्ष सँगै वियोगान्त एकल गित सार्वजानिक गरेका छन् । लामो समयको मेहनत र अन्तरालपछि भुषालले ‘छोडेनन् यि आँखा रसाउन’ बोलको एकल गित सार्वजानिक गरेका हुन् । गित सार्वजानिक गरेको छोटो समयमै राम्रो भ्यूज र प्रतिक्रिया पाएको भुषालले बताए । गायक भुषालले यसअघि पनि धेरै वियोगान्त गितहरु बजारमा ल्याएका थिए ।