माघ १ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय - News site from Nepal
माघ १ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले माघ १ गते माघे सङ्क्रान्ति (माघी पर्व) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बिहान बसेकाे मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभयाे ।
आइतबार राष्ट्रिय सभामा सम्बाेधन गर्दै उहाँले माघी पर्वलाई सबैले मनाउने गरेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयाे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!