पर्वतमा थप २ जनाका कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय नाघ्यो - News site from Nepal

पर्वत- पर्वतमा बुधवार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरापलिका वडा नं. ५ का एक जना १७ वर्षिया महिलामा संक्रमण देखिएको छ भने विध ल्याव काठमाण्डौमा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ११ का ५८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देनालय पोखराले जनाएको छ ।
यो सँगै पर्वतमा संक्रमितको संख्या ४ सय १ पुगेको छ । हालसम्म ३ सय ८७ जना निको भैसकेका छन् भने सक्रिय संक्रमितको संख्या ११ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!