पर्वतका फलफुल तथा तरकारी ब्यबसायी संगठित, अध्यक्षमा केसी - News site from Nepal
पर्वतका फलफुल तथा तरकारी ब्यबसायी संगठित, अध्यक्षमा केसी

पर्वत- पर्वतको कुस्माका फलफुल तथा तरकारी ब्यबसायीहरु संगठित भएका छन ।
फलफुल तथा तरकारी ब्यबसायीहरुको बुधबार भएको भेलाले केदारबहादुर केसीको अध्यक्षतामा कार्यसमिति गठन गरेका हुन ।
समितिको बरिष्ठ उपाध्यक्षमा श्रीप्रसाद पौडेल, उपाध्यक्षमा लोकराज गिरी, सचिबमा दिपेन्द्र सुबेदी, सहसचिबमा बिरबहादुर क्षेत्री र कोषाध्यक्षमा ज्ञानुकुमारी शर्मा रहेका छन ।
यस्तै सदस्यहरुमा ध्रुब पौडेल, कृष्णबहादुर बस्याल, रामप्रसाद पौडेल, अशोक श्रेष्ठ र बिष्णु खत्री रहेका छन ।
समितिको सल्लाहकारहरुमा खगराज उपाध्याय, भोजकुमार श्रेष्ठ, बिष्णुप्रसाद शर्मा(भुवाँजी), सागर गिरी र बिनय शर्मा(बाबुराम) रहेका छन ।
समितिको बिद्यान तयार गरि जिल्ला प्रशासनमा दर्ता गर्दै तरकारी तथा फलफुल ब्यबसायीको हकहितका पक्षमा काम गरिने अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!