पर्वत– पर्वत उद्योग बाणिज्य संघले समग्र पर्वतको आर्थिक र पर्यटकीय विकासका लागि आयोजना गरेको महोत्सव विगत आठ दिन देखि जारी छ ।
महोत्सवमा आज पनि रत्यौली, भजन र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता जारी रहने छ भने पालिका स्तरीय भलिवल प्रतियोगितामा तीन वटा खेल हुँदै छन् । हिजो छेलो प्रतियोगिता सम्पन्न भएको छ ।
यस बाहेक आज पहिलो लगानी बहस समेत आयोजना गरिएको छ । नेपालका प्रतिष्ठित उद्योगी, व्यावसायीहरुको सहभागितामा लगानी बहस आयोजना गरिएको छ ।
यो सँगै आज विभिन्न राष्ट्रिय स्तरका लोक तथा पप गायकहरुको प्रस्तुती रहने छ । महोत्सवमा आज
१) पशुपति शर्मा
२, सरला पण्डे
३ पुर्खे बा ( हास्य कलाकार )
३,शुरेन्द्र गुरुङ
४ कृष्ण अखेलि
४,सपना गाहा मगर
५ सरोज साजन श्रेष्ठ ( पप )
६ गगन पुन
७ आरसि पौडेल
८ दिपक गदाल
९मञ्जु विक
१०अर्जुन थापा
साथै राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान पर्वत का कलाकारको प्रस्तुति एवं भलिबल रत्यौली भजन र बिधालय स्तरिय निर्त्य प्रतियोगिता हुने छन