पर्वतमा सवारी साधनको पास पनि इमेलबाटै - News site from Nepal
पर्वतमा सवारी साधनको पास पनि इमेलबाटै

पर्वत / बिश्व ब्यापी माहामारीको फैलिएको कोरोनाको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अत्याबश्यक सवारी साधनको पासका लागि निबेदन पनि इमेलबाट मात्रै लिने भएको छ ।
पास लिनका लागि कार्यालयमा लाग्ने भीड कम गर्न इमेलबाटै निबेदन लिन थालेको हो ।
छिमेकी जिल्ला बागलुङ्गमा कोरोनाको संक्रमित भेटिएपछि सर्तकताका लागि यस्तो निर्णय गरेको बुझिएको छ । पास लिन भने कार्यालयमै पुग्नुपर्ने भएको छ ।
कार्यालयले पास बितरण सम्बन्धी जारी गरेको सुचना यसप्रकार छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!